२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, साँझ ६ बजे सपथ



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् ।

सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा २८ घण्टाभित्र नियुक्त गर्न सोमबार परमादेश दिएपछि राष्ट्रपति भण्डारीले नियुक्त गरेकी हुन् ।

भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् ।

देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेलगत्तै राष्ट्रपति कार्यालयले सपथ ग्रहणको साइत हेराउन लागेको छ । साइत जुरे लगत्तै आजै देउवाको सपथ ग्रहण हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

देउवाले आजै माओवादी केन्द्रलाई समेत मिलाएर सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । यसका लागि देउवा निवासमा माओवादी अध्यक्ष प्रचण्ड र देउवाबीच छलफल भएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १ : १५ बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा