२३ श्रावण २०८३, शनिबार | August 9, 2026

देउवाले संस्थापन पक्षका पदाधिकारी पूर्वपदाधिकारीसँग छलफल गर्दै



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारीसँग छलफल गर्न लागेका छन् ।

पार्टीभित्र विकसित भएको परिस्थितिबारे देउवाले पदाधिकारी पूर्वपदाधिकारीसँग छलफल गर्न लागेका हुन् । छलफलका लागि उनले आफ्नै निवास महाराजगंजमा दिउँसो २ बजे पदाधिकारीहरुलाई आमन्त्रण गरेका छन् ।

तर, छलफलमा संस्थापनइतर पक्षका पदाधिकारीलाई बोलाइएको छैन । संस्थापन इतर महामन्त्रीद्वयको समुहले पुषभित्रै जसरी पनि विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्ने तयारी गरेको छ । तर पार्टी केन्द्रीय कार्यसम्पादन समितिले भने पार्टीको नियमित महाधिवेशन आगामी बैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १ : ०७ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी