२२ भदौ २०८३, सोमबार | September 8, 2026

सिंहदबारमा सत्तारुढ गठबन्धनको बैठक जारी



काठमाडौं । सत्तारुढ ठबन्धनको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गठबन्धनको बैठक बसिरहेको हो । केहीबेरदेखिजारी बैठकमा सरकार सं, मन्त्रालय बाँडफाँड र मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भैरहेको बुझिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संचालनका लागि गठनबन्धन दलहरुबीच विश्वासिलो वातावरण बनाउन उच्चस्तरी राजनीतिक संयन्त्र बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।

र, नेपाली कांग्रेसले भने सरकारलाई नियन्त्रण गर्नेगरी यस्तो संयन्त्र बनाउन नहुने तर सरकार संचालनका क्रममा आउने अप्ठेराहरु फुकाउन संयन्त्र सहयोगी बन्न सक्ने विश्लेषण गरेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरु सहभागी छन् ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ६ : ०० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार