२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

कहाँबाट कहाँ जाँदा कति लाग्छ गाडी भाडा ? (सूचिसहित)



काठमाडौं । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर कायम गरेपनि सूचनाको पहुँच नभएका सर्वसाधारण सवारी भाडामा ठगिएको समाचार आईरहेका छन् । काठमाडौं स्थित महानगरिय ट्राफिक महाशाखाले हरेकदिन तोकिएको भन्दा बढी भाडा असुल्ने ब्यक्तिहरुलाई पक्राउ गर्ने र कारवाही चलाउने गरिरहेको छ ।

ओली सरकारले जाँदाजाँदै सार्वजानिक यातायातको भाडा दर बढाएर गएपनि दुर दराजका सर्वसाधारणमा नयाँ भाडादर थाहा नहुँदा ठगिने क्रम रोकिएको छैन ।

ओली सरकारको मन्त्री स्तरिय बैठकबाट २० देखि २८ प्रतिशतसम्म सार्वजानिक यातायातको भाडा बढाउने निर्णय गरेको थियो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट कायम गरिएको अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर शुक्रबार सार्वजनिक गरिएको छ ।

यस्तो छ सार्वजनिक नयाँ भाडादर :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/07/Bhadadar२०७८-०३-२९अन्तरप्रदेशभाडादर2021-07-15_05-03-14-022.pdf”]

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १० : २५ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२