२ कार्तिक २०८३, सोमबार | October 19, 2026

१२५८ जना कोरोना मुक्त हुँदा नेपालमा थपिए २४४५ जना कोरोना संक्रमित, ३२ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २,४४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा नेपालभर गरिएको पीसीआर र एन्जिेन परीक्षणबाट २४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

७,८३३ जनाको पीसीआर परीक्षण गर्दा १,६४२ जना र ३,८३१ जनाको एन्टिजेन परीक्षण गर्दा ८०३ जना गरी २,४४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज लिनेको संख्या १२५८ रहेको छ भने सोही अवधिमा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ५ : २६ बजे

गोरखा र धादिङ जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान

काठमाडौं । नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा

महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, मङ्गलबार बिहान ५ बजेदेखि भक्तजनले दर्शन गर्न पाउने

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको

ओमानमाथि १० रनको रोमाञ्चक जितसँगै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया । घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव

काठमाडौँ । दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा