६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

रुपन्देहीमा कोरोना संक्रमण बढ्यो, ४२ जना संक्रमित थपिँदा तिलोत्तमामा २१ जना थपिए



बुटवल । केहिदिन देखि रुपन्देहीको कारोना ग्राफ उतार चढावमा चल्ने गरेको छ । साउन २ गते निकै कम देखिएको कोरोना संक्रमण साउन ३ र ४ गते गते प्राप्त रिपोर्टमा पुनः बढेको देखिएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार साउन २ गते २१ जना मात्र संक्रमित थपिएको रुपन्देहीमा ३ गते ३७ जना र ४ गते ४२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा जिलामा १ जनाको मृत्यु भएको छ भने ४७ जना कोरोना मुक्त भएका छन् । रुपन्देहीमा आज सम्ममा ३१८ जना सक्रिय संक्रमित रहेका छन् ।

आज सबैभन्दा बढी तिलोत्तमा नगरपालिकामा २१ जना र बुटवल उपमहानगरमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ५ : ५१ बजे

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई सफल

कांग्रेस सभापति गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा केन्द्रीय कार्यसमिति

हुरीसहित असिना पानीको सम्भावना अझै बाँकी, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्नपछि नै

केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’

काठमाडौँ । सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौँ आएका सार्वजनिक सवारीसाधनलाई

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको