७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले अध्यक्ष ओलीको २२ घण्टे स्पष्टीकरणका सम्बन्धमा छलफल गर्न बसेको नेपाल पक्षको बैठक जारी



काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमाले केन्द्रीय कमिटी बैठकले २२ घण्टे स्पष्टीकरण सोधेपछि त्य सम्बन्धी रणनीति बनाउन एमालेको नेपाल पक्षका नेताहरु छलफलमा जेटेको छ । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नगएको यो समूहका नेताहरु स्पष्टीकरणका बिषयमा छलफलमा जुटेका हुन् ।

काठमाडौंको डल्लुमा नेपाल पक्षको बैठक चलिरहेको एक नेताले जानकारी दिए । आइतबार माधव नेपाल सहित २२ जना सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । २२ जना मध्य ८ जना ओली पक्षकै सांसदहरुले पनि देउवालाई मत दिएका थिए । देउवालाई विश्वासको मत दिने सांसदहरुलाई अध्यक्ष ओलीको अध्यक्षतामा बसेको एमाले केन्द्री कमिटीले २२ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

ओली पक्षको केन्दीय कमिटीको बैठकमा भने ओलीले सोधेको स्पष्टीकरण, एकता प्रक्रिया र आगामी राजनीतिक कोर्सबारे छलफल भएको थियउो ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ६ : २७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई