१७ बैशाख २०८१, सोमबार | April 29, 2024

एमाले अध्यक्ष ओलीको २२ घण्टे स्पष्टीकरणका सम्बन्धमा छलफल गर्न बसेको नेपाल पक्षको बैठक जारी



काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमाले केन्द्रीय कमिटी बैठकले २२ घण्टे स्पष्टीकरण सोधेपछि त्य सम्बन्धी रणनीति बनाउन एमालेको नेपाल पक्षका नेताहरु छलफलमा जेटेको छ । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नगएको यो समूहका नेताहरु स्पष्टीकरणका बिषयमा छलफलमा जुटेका हुन् ।

काठमाडौंको डल्लुमा नेपाल पक्षको बैठक चलिरहेको एक नेताले जानकारी दिए । आइतबार माधव नेपाल सहित २२ जना सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । २२ जना मध्य ८ जना ओली पक्षकै सांसदहरुले पनि देउवालाई मत दिएका थिए । देउवालाई विश्वासको मत दिने सांसदहरुलाई अध्यक्ष ओलीको अध्यक्षतामा बसेको एमाले केन्द्री कमिटीले २२ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

ओली पक्षको केन्दीय कमिटीको बैठकमा भने ओलीले सोधेको स्पष्टीकरण, एकता प्रक्रिया र आगामी राजनीतिक कोर्सबारे छलफल भएको थियउो ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ६ : २७ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।