१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

प्रधानमन्त्री देउवा प्रचण्ड निवास खुमलटारमा



काठमाडोैं । प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनको निवास खुमलटार पुगेर भेट गरेका छन्।

प्रचण्ड पत्नी सीता दाहाललाई भेट गर्ने योजना बनाएर खुमलटार पुगेका हुन् । प्रधानमन्त्री देउवाले श्रीमती दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । देउवाले दाहालको स्वास्थ्यलाभको कामना गरेका छन् ।

दुई नेताबीच मंगलबार बिहान मात्र बालुवाटारमा भेट भएको थियो । सो भेटमा न्युनतम साझा कार्यक्रम बनाएर सरकारलाई सहज संचालन गर्ने विषयमा सहमति भएको जनाइएको थियो । यस्तै ओली सरकारले गरेका असंवैधानिक नियुक्तिहरु बदर गर्ने विषयमा पनि सहमति भएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ५ : ४३ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण