२९ चैत्र २०८२, आइतबार | April 12, 2026

प्रधानमन्त्री देउवा प्रचण्ड निवास खुमलटारमा



काठमाडोैं । प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनको निवास खुमलटार पुगेर भेट गरेका छन्।

प्रचण्ड पत्नी सीता दाहाललाई भेट गर्ने योजना बनाएर खुमलटार पुगेका हुन् । प्रधानमन्त्री देउवाले श्रीमती दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । देउवाले दाहालको स्वास्थ्यलाभको कामना गरेका छन् ।

दुई नेताबीच मंगलबार बिहान मात्र बालुवाटारमा भेट भएको थियो । सो भेटमा न्युनतम साझा कार्यक्रम बनाएर सरकारलाई सहज संचालन गर्ने विषयमा सहमति भएको जनाइएको थियो । यस्तै ओली सरकारले गरेका असंवैधानिक नियुक्तिहरु बदर गर्ने विषयमा पनि सहमति भएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ५ : ४३ बजे

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग