२९ चैत्र २०८२, आइतबार | April 12, 2026

एमाले उपाध्यक्ष भिम रावल भेट्न वरिष्ठ नेता नेपाल टोखा पुगे



काठमाडौं । एमाले नेपाल पक्षको स्थायी कमिटीको बैठकमा पहिलो पटक अनुपस्थित भएपछि एमाले उपाध्यक्ष भिम रावललाई भेट्न एमाले वरिष्ठ नेता माधव नेपाल रावल निवास टोखा पुगेका छन् । बैठकमा अनुपस्थित भएपछि रावलको धारणा बुझ्न वरिष्ठ नेता नेपाल रावल निवास पुगेका हुन् ।

बुधबार बसेको नेपा पक्षको स्थायी कमिटी बैठकमा रावल सर्वोचच अदालतबाट एमाले ब्युँतिएपछि पहिलो पटक अनुपस्थित भएका थिए । नेपाल पक्षमा रावल वरिष्ठ नेता नेपाल भन्दा बढी खरो र अडान लिन सक्ने नेतामा गनिन्छन् । नेपालले उनलाई पार्टी एकताको दश बुँदे सहमति जुटाएको कार्यदलमा नेपाल पक्षको संयोजक बनाएका थिए ।

राष्ट्रपति कार्यालयमा बुझाएको समाबेदन र सर्वोच्चको रिट निवेदनमा पनि प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई नियुक्त गर्न माग गर्दै हस्ताक्षर गरेका रावलले देउवालाई विश्वासको मत दिनेबेलामा भने संसदबाट राजीनामा दिएर निस्केका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ७ : ३१ बजे

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख