७ आश्विन २०८३, बुधबार | September 23, 2026

पार्टी एकताको प्रयासलाई निरन्तरता दिने निर्णय गर्दै सकियो एमाले केन्द्रीय कमिटीको बैठक



काठमाडौं । पार्टी पुटको संघारमा पुगेको नेकपा एमाले अन्तत फेरि दुरी घटाउँदै मेलमिलापको दिशामा अगाडि बढेका छन् । पार्टी अनुशासन उल्लंघन गरेकाहरुलाई पार्टीमा स्थान नदिने उदघोष गरेको एमाले अध्यक्ष केपी ओलीकै अध्यक्षतामा बसेको केन्द्रीय कमिटीले पार्टी एकताका लागि भइरहेको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ ।

आईतबारबाट शुरु भएर आज (बिहीबार) सकिएको बैठकले पार्टीमा सबैलाई समेट्न अधिकतम प्रयत्न गर्ने निर्णय गरेको बैठक पछि प्रवक्ता प्रदीप ज्ञवालीले सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी एकता सुदृढ गर्ने गरी आउन चाहेनहरुलाई विगतका गल्ती बिर्सिएर स्वागत गर्न सकिने प्रतिबद्धता जनाएको प्रवक्ता ज्ञवालीले बताए ।

यसअघि अध्यक्ष ओलीले पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा ओलीले नेपाल पक्षलाई आम माफीको घोषणा गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ६ : १८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११