२१ चैत्र २०८२, शनिबार | April 4, 2026

कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै, शनिबार ३११४ नयाँ संक्रमित थपिए, १६ जनाको मृत्यु



काठमाडौं । शनिबार कोरोना भाइरसका झन धेरै संक्रमित थपिएका छन् । पछिल्लो केही दिन यता नियमित रुपमा संक्रमितको संख्या बढिरहेकोमा शनिबार ३ हजार बढी संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह प्रकाशित गरेको तथ्यांकअनुसार ३ हजार ११४ जना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणबाट २३०९ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन परीक्षण गर्दा ८०५ जनामा संक्रमण देखिएको छ ।

१४ हजार ९१० जनामा गरिएको परीक्षणमा यतिको संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । यस्तै २ हजार १९७ जना संक्रमणमुक्र भएका छन् । यसै अवधिमा १६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ४ : ३१ बजे

तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु

बिर्तामोड । झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

काठमाडौं । वालेन्द्र शाहले नेपालको प्रधानमन्त्रीका रूपमा कार्याभार सम्हालेकोमा अष्ट्रेलियाले

रास्वपा सभापति रवि लामिछानेलाई भेटे राप्रपा नेता ज्ञानेन्द्र शाहीले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी