५ पुस २०८२, शनिबार | December 20, 2025

बढ्यो बाँकेमा कोरोना संक्रमण, बाँकेका ल्यावमा ३१ जनामा कोरोना पुष्टि हुँदा बाँकेका १५ जनामा संक्रमण पुष्टि



नेपालगन्ज । बाँकेमा केहिदिन देखि एक अङ्कमा सिमित भएको कोरोना संक्रमणको संख्या आज एक्कासी बढेर १५ पुगेको छ । बाँकेका ३ वटा प्रयोगशालामा ३१ जनामा संक्रमण पुष्टि हुँदा बाँकेका मात्र १५ जनामा संक्रमण पुष्टि भएको हो ।

डीसीएमसी बाँकेका अनुसार बाँकेका ल्यावहरुमा ३६० नमुना परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा बाँकेमा २ जना मात्र कोरोना मुक्त भएका छन् भने सोही अवधिमा कसैपनि मृत्यु भएको छैन ।

बाँकेका बिभिन्न अस्पतालहरुमा २३ जना संक्रमितको उपचार चलिरहेको छ, जसमा ४ जना भेन्टिलेटरमा छन् भने १० जना सिकिस्त अवस्थामा र ९ जनाको अवस्था मध्यम रहेको जनाईएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ३ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको