२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेकपा एमालेले बोलायो स्थायी कमिटी बैठक



काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । आज दिउसो ३ बजे च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवन बैठक बोलाइएको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन ।

आजको स्थायी कमिटी बैठकमा तीन वटा अजेन्डामाथि छलफल हुने जनाइएको छ । उनका अनुसार केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र बितरणबारे बैठकमा छलफल हुनेछ ।

यअसघि पनि तुलसीलाल स्मृति भवनमा एमाले केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक बसेको थियो । त्यसमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी भएको थिएन ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ८ : ३६ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष