२० मंसिर २०८२, शनिबार | December 6, 2025

ट्याक्टर सहित अवैध काठ बरामद



कावासोती । नवलपरासी पूर्व प्रहरीले सालको काठ लोड गरिएको १ थान ट्याक्टर सहित २ जनालाई पक्राउ गरेको छ । मध्यविन्दु नगरपालिका ७ चोरमारा चालिस किलोमा प्रहरी गस्ती टोलिले सालको गोलिया लोड भएको ट्याक्टर सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपसरासी पूर्वबाट खटिएको बिशेष टोलीले शंका लागि चेकजाँच गर्दा लु २ त ३७१० नं.को ट्याक्टरमा सालको काठ ११ गोलिया (८५।२६ क्युफुट) र काठ चिर्ने मेसिन १ थान सहित मध्यविन्दु ८ टाडीका ४० वर्षिय उत्तमराज महत्तो र १६ वर्षिय सन्तोष नेपालीलाई नियन्त्रणमा लिएको र ट्याक्टर नियन्त्रण लिई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्व पठाइएको ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  १२ : ४७ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय