७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना अपडेट : ३१२५ जनामा संक्रमण, १९२५ संक्रमणमुक्त, २३ जनाको मृत्यु



काठमाडौं । सोमबार थप ३ हजार १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ८११ जनामा गरिएको परीक्षणमा ३ हजार १२५ जनमा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार २७९ जनामा आरटी पीसीआरबाट गरिएको परीक्षणबाट संक्रमित भएको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ९२५ जना संक्रमित निको भएका छन् । यसै अवधिमा २३ जनाको मृत्यु भएको छ ।
हालसम्म खोप लगाएकाको संख्या १ लाख ८१ हजार २५ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ५ : ०१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई