२५ चैत्र २०८२, बुधबार | April 8, 2026

भेरी अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको गयराती मृत्यु भएको छ । असार २८ गतेबाट अस्पतालमा उपचाररत लुंग्री ६ रोल्पाका ५८ वर्षिय पुरुषको मध्यराती २ बजे मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिले जनाएको छ ।

असार २८ गते अस्वस्थ भएर अस्पताल भर्ना भएका ती पुरुषलाई पीसीआर परीक्षण गर्दा २९ गते मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । आज मृत्यु भएसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ । शनिबार पनि भेरी अस्पतालमा उपचाररत २ जना संक्रमितको मृत्यु भएको थियो । भेरी अस्पतालमा काेराेना संक्रमणका १५ जनाकाे उपचार भईरहेकाे छ ।

 

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ८ : २९ बजे

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री