३० चैत्र २०८२, सोमबार | April 13, 2026

बिहीबारदेखि काठमाडौंमा राति ८ बजेपछि सवारीसाधन संचालनमा रोक



काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि रातिमा सवारी साधन संचालनमा रोक लाग्ने भएको छ ।

कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि राति ८ बजेको समयपछि सवारी साधन संचालनमा रोक लगाइएको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै निषेधाज्ञामा कडाई गर्ने र सवारी साधन संचालनमा रोक लगाउने जनाएको छ ।

यससँगै उपत्यकामा निषेधाज्ञाको अवधि पनि थपिएको छ । भदौ ८ गतेसम्म राति ८ बजेपछि सवारी साधन संचालन हुनेछैनन् । तर अत्यावश्यक सवारीसाधन भने जतिसुकै वेला चल्न पाउने छ् । हाल जारी निषेधाज्ञाको समय बुधबार रातिबाट समाप्त हुँदैछ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/08/आदेश_kathmandu-cdo22.pdf” title=”आदेश_kathmandu cdo22″]

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ३ : २९ बजे

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल

सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङघीय सरकारको प्रमुख

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा ,डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै

टीकापुर । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी

रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध कर

वीरगन्ज । सङ्घीय सरकारको निर्देशनविपरीत वीरगन्ज महानगरले राष्ट्रिय तथा सहायक