१३ श्रावण २०८३, बुधबार | July 29, 2026

दार्चुला तुइन घटनाको सत्यतथ्य संसदमा प्रस्तुत गर्न सभामुख सापकोटाले गरे सरकारका नाममा रुलिङ



काठमाडौं । दार्चुलामा तुइनबाट खसेर बेपत्ता जयसिंह धामी प्रकरणको सत्यतथ्य विवरण प्रतिनिधिसभामा प्रस्तुत गर्न सभामुख अग्निप्रसाद सापकोटाले सरकारको नाममा रुलिङ गरेका छन् ।

संसदमा शुन्य समयमा बोल्ने सांसदहरुले जयसिंह धामी प्रकरणको यथार्थता बाहिर ल्याउन सरकारसँग माग गरेपछि सभामुख सापकोटाले तुइनबाट खसेर दार्चुलाका युवा जयसिंह धामी बेपत्ता भएको प्रकरणमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाइ त्यसको विस्तृत विवरण यथासिघ्र प्रतिनिधिसभामा प्रस्तुत गर्न रुलिङ गरेका हुन् ।

‘उक्त घटनाको सत्यतथ्य पत्ता लगाइ घटनाको बिस्तृत विवरण सहितको जानकारी यथाशाक्य छिटो प्रतिनिधिसभामा दिन नेपाल सरकारलाई ध्यानाकर्षण गराउँछु।’उनले भने ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ४ : ५१ बजे

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति

काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला

संसद बैठकअघि सभामुखले भेटे प्रधानमन्त्री, दलका नेताहरुसँग पनि गरे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की,