१ पुस २०८२, मंगलबार | December 17, 2025

दार्चुला तुइन घटनाको सत्यतथ्य संसदमा प्रस्तुत गर्न सभामुख सापकोटाले गरे सरकारका नाममा रुलिङ



काठमाडौं । दार्चुलामा तुइनबाट खसेर बेपत्ता जयसिंह धामी प्रकरणको सत्यतथ्य विवरण प्रतिनिधिसभामा प्रस्तुत गर्न सभामुख अग्निप्रसाद सापकोटाले सरकारको नाममा रुलिङ गरेका छन् ।

संसदमा शुन्य समयमा बोल्ने सांसदहरुले जयसिंह धामी प्रकरणको यथार्थता बाहिर ल्याउन सरकारसँग माग गरेपछि सभामुख सापकोटाले तुइनबाट खसेर दार्चुलाका युवा जयसिंह धामी बेपत्ता भएको प्रकरणमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाइ त्यसको विस्तृत विवरण यथासिघ्र प्रतिनिधिसभामा प्रस्तुत गर्न रुलिङ गरेका हुन् ।

‘उक्त घटनाको सत्यतथ्य पत्ता लगाइ घटनाको बिस्तृत विवरण सहितको जानकारी यथाशाक्य छिटो प्रतिनिधिसभामा दिन नेपाल सरकारलाई ध्यानाकर्षण गराउँछु।’उनले भने ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ४ : ५१ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष