४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देहीमा साउन लागेयताको सबैभन्दा बढी ६१ संक्रमित थपिए, बुटवलमा मात्र २७ जना थपिए



बुटवल । रुपन्देहीमा आज पनि पुरानो रेकर्डलाई पछि पार्दै साउन महिना लागेयताको सबै भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६१ जना नयाँ संक्रमित थपिएका छन्। २२५ जनाको नमुना परीक्षण गरिएकोमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही अवधिमा जिल्लामा ९५ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २७, तिलोत्तमा नगरपालिकामा १४ जना, सिद्धार्थनगर नगरपालिकामा १० जना, सैनामैना नगरपालिकामा ४ जना, देवदह नगरपालिकामा ३ जना र सियारी गाउँपालिकामा १ जना नयाँ संक्रमित थपिएका छन् ।

२०० को हाराहारीमा झरेको सक्रिय संक्रमितको संख्या पढेर हाल ४८२ पुगेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १० : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको