१ पुस २०८२, मंगलबार | December 16, 2025

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने, प्रचण्डको राजनीतिक प्रस्तावलाई समूह बनाएर छलफल गरिने



काठमाडौं । सत्ता गठबन्धनभित्रको एक दल नेकपा माओवादी केन्द्रको शनिबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ ।

आज विहान ११ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

कांग्रेससँग गठबन्धन र बामपन्थी शक्तिसँग सहकार्यको प्रस्ताव सहित अध्यक्ष प्रचण्डले प्रस्तुत प्रतिबेदनमाथि आजबाट समूहगत छलफल हुने माओवादी केन्द्रका एक नेताले बताए । बैठकमा समूहगत छलफलका लागि ८ वटा समूह बनाइएका छन् ।

प्रतिवेदनमा अध्यक्ष प्रचण्डले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्न प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ८ : ०७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज