२० बैशाख २०८३, आइतबार | May 3, 2026

अफगानिस्तानमा अन्तरिम सरकार बन्छ : गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवाल



एजेन्सी  । अफगानिस्तानका कार्यवाहक गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवालले अफगानिस्तानमा अन्तरिम सरकार गठन हुने बताएका छन् । गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवालले टोलो न्यूजलाई दिएको एक बयानमा सत्ता हस्तान्तरण शान्तिपूर्ण रुपमा हुने बताएका हुन् । उनले भनेका छन् काबुलमा हमला हुने छैन ।

यसैबीच, समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार तालिबान वार्ताकर्ताहरु राष्ट्रपति भवन पुग्दैछन् जहाँ सत्ता हस्तान्तरणको तयारी गरिनेछ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ४ : ४८ बजे

हुम्लामा वडा सदस्य भरुवा बन्दुकसहित पक्राउ

हुम्ला । खार्पुनाथ गाउँपालिका-४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

विभिन्न अध्यादेश जारी भएसँगै पदमुक्त हुँदै १ हजार ५९४ पदाधिकारी, को को परे ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ

आजको मौसम : केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका