२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

अफगानिस्तानमा रहेका नेपालीलाई यथाशीघ्र उद्दार गर्न सरकारलाई सभामुखको रुलिङ



काठमाडौं । अफगानिस्तानमा रहेका नेपाली नागरिकको यथाशीघ्र उद्दार गर्न सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई रुलिङ गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख सापकोटाले अफगानिस्तान घटनाबारे यथार्थ जानकारी लिई त्यहाँ रहेका नेपाली नागरिकको ततकाल उद्दार गर्न सरकारलाई रुलिङ गरेका हुन् ।

बैठकमा एमालेका सांसद गोकुल बाँस्कोटाले अफगानिस्तान घटनाबारे सार्क राष्ट्रको अध्यक्षको नाताले नेपालले कुनै प्रतिक्रिया नजनाएको भन्दै रुलिङको माग गरेका थिए ।

त्यसलगत्तै सभामुख सापकोटाले सरकारलाई रुलिङ गर्दै भने, ‘सभामुख सापकोटाले त्यहाँ रहेका नेपाली नागरिकलाई सरक्षित रुपमा रहने वातावरण बनाउन र यथाशीघ्र उद्दार गर्न र सो सम्बन्धी यथार्थ विवरण प्रतिनिधिसभाको आगामी बैठकमा जानकारी गराउन नेपाल सरकारलाई रुलिङ गर्दछु ।’

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  २ : ०२ बजे

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

‘एमआरपी’ र ‘लेबल’ अनिवार्य गर्न निर्देशन

काठमाडौँ । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा मूल्य

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना

दोस्रो सौभाग्य गोल्डकप : अन्तिम चारको टुगो लाग्यो

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य