८ चैत्र २०८२, आइतबार | March 22, 2026

को को छन् एमाले समाजवादीको केन्द्रीय कमिटीमा ? (सूचीसहित)



काठमाडौं । नेकपा एमालेबाट विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी पार्टी दर्ता भएको छ ।

निर्वाचन आयोगमा दर्ता भएको एमाले समाजवादी पार्टीमा ९५ जनाको केन्द्रीय कमिटी बनाइएको छ ।

नेपालको अध्यक्षतामा आयोगमा बुधबार दर्ता भएको पार्टीका वरिष्ठ नेतामा झलनाथ खनाल रहेका छन् ।

यसअघि नेपाल समुहमा रहेका कैयौं सिनियर नेताहरुले भने नेपालको साथ छोडेका छन् । नवौं महाधिवेशनबाट निर्वाचित स्थायी कमिटीका कुनै पनि नेताहरुले नेपाललाई पार्टी विभाजनमा सहयोग गरेका छैनन् । नेपालको पक्षमा तेस्रो र चौंथो तहका नेताहरु उभिएका छन् ।

नवगठित एमाले समाजवादीले दल दर्ताको प्रमाण पत्र निर्वाचन आयोगबाट प्राप्त भएपछि पार्टीको राष्ट्रिय भेला बोलाई आफ्ना कार्यक्रम सार्वजनिक गर्ने पनि जनाएको छ ।

 

एमाले समाजवादीका केन्द्रीय नेताहरु :

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  ६ : ५८ बजे

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली