२८ भदौ २०८३, आइतबार | September 13, 2026

नेपालगन्ज भन्सार छलेर ट्रक भरी खसी भित्रियो, खजुरा पुगेपछि प्रहरी नियन्त्रणमा



नेपालगन्ज । नेपालगन्ज भन्सार छलेर भित्रिधएको एक ट्रक खसी बोका नेपाली गाँउ पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र र नेपाल प्रहरी सहित भन्सार कर्मचारीको २४ सै घण्टा ड्युटी हुने भन्सार नाका हुँदै ट्रकभरीको खसी बोका नेपालको गाँउ पुगेपछि मात्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय धर्नालीको टोलिले खजुरा ८ चमकदारपुरबाट ४४ वटा खसी बोका सहितको ट्रक नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका १४ का २० वर्षिय दिपक रानाले चलाई रहेको भे १ क १२४३ को मिनि ट्रकमा भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राईएको खसीबोका र ट्रक सहित रानालाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

ट्रक सहितको अन्दाजी मुल्य ९ लाख ४० हजार निर्धारण गरि आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाईएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले बताए ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ८ : ३२ बजे

देउवा पक्षले छानेका जिल्ला प्रतिनिधिहरुले नै भने- ‘आधिकारिक कांग्रेसविरुद्धका कुनै गतिविधिमा लाग्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसको समानान्तर अधिवेशन गर्न खोजेको पूर्वसभापति शेरबहादुर

सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको