२० असार २०८३, शनिबार | July 4, 2026

माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ ।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसिरहेको बैठकमा नेताहरुको कार्य विभाजनबारे छलफल भइरहेको बताइएको छ ।

केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ । त्यसको तयारीबारे पनि छलफल भइरहेको एक नेताले बताए ।

शनिबार पनि स्थायी कमिटीको बैठक बसेको थियो । उक्त बैठकमा भदौ १ र २ गते सम्पन्न केन्द्रीय कमिटीको बैठकमा पारित सांगठनिक तथा राजनीतिक प्रतिवेदन र प्रस्तावित पार्टी विधानबारे उठेका विषयलाई अन्तिम रूप दिने विषयमा छलफल केन्द्रित बनेका जनाइएको छ ।

केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांगठनिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने केन्द्रीय सदस्यहरूले विभिन्न सुझाव दिएका थिए ।

प्रकाशित मिति : ६ भदौ २०७८, आइतबार  १ : १५ बजे

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा