१५ चैत्र २०८२, आइतबार | March 29, 2026

लुम्बिनी प्रदेशसभा : एमालेद्वारा आज पनि ससद अवरुद्ध, आधा घण्टाका लागि सभा स्थगित



बुटवल । लुम्बिनी प्रदेश सभाको सोमबार बसेको बैठक पनि प्रमुख प्रतिपक्ष नेकपा एमालले अवरुद्ध गरेको छ ।

नाराबाजी गर्दै एमाले सांसदले रोस्टम घेराउ गरेका छन् ।
सुर्य चिन्हबाट निर्वाचित दुई सांसदलाई सभामुखले पदमुक्त नगर्दासम्म संसद चल्न नदिने अडानमा छ ।

भदौ १ गतेदेखि सुरु भएको नवौं अधिवेशन कुनै पनि बैठक चलेका छैनन । अजय शाही र विमला वलीलाई पदमुक्त नगर्दासम्म संसद चल्न नदिने एमालले बताएको छ ।

सभामुख पूर्णबहादर घर्तीले सभा आधा घण्टाका लागि स्थगित गरेका छ ।

प्रकाशित मिति : ७ भदौ २०७८, सोमबार  २ : १४ बजे

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

सरकारको पहिलो कामलाई लगानीकर्ताको रेडलाइट, नेप्सेमा ७१ अङ्कको गिरावट

काठमाडौं । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल

बाँके एमालेको नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको