१५ चैत्र २०८२, आइतबार | March 29, 2026

एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गरेका लुम्बिनीका दुई सांसदको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश



बुटवल । माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश सभामा निर्वाचित दुई सांसदहरु एमाले प्रवेश गरेपछि माओवादीले गरेको कारबाहीविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

एमाले प्रवेश गरेका दधिराम न्यौपाने र दिनेश पन्थीलाई माओवादी केन्द्रको कारबाहीमा पदमुक्त गरिएपछि उनीहरुले सर्वोच्चमा रिट दायर गरेका थिए ।

मंगलबार सो रिटमाथि भएको सुनुवाईमा न्यायाधीशहरु दीपककुमार कार्की र हरिप्रसाद फुयालको सँयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

 

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ५ : १५ बजे

नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसनधान गर्न अदालतको अनुमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप

रविको अभियोगपत्र फिर्ता विरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई