१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पहिरोले घर पुरिदा एकै परिवारका तीनजना बेपत्ता



कावासोती । बिहिबार रातिदेखी परेको अविरल वर्षाका कारण नवलपुरमा पहिरोले घर पुरिदा एकै परिवारका तीनजना बेपत्ता भएका छन् ।

जिल्लाको हुप्सेकोट गाउँपालिका ४ माथिल्लो चारघरे रुम्सीमा पहिरोले हस्तबहादुर पुलामीको घर पुरिदा पुलामीकी श्रीमिती र २ छोरीहरु बेपत्ता भएका हुन् ।

बेपत्ता भएकाहरुको खोजिकार्य भैरहे पनि हालसम्म अवस्था पत्ता लाग्न नसकेको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिइन । घट्नाको विवरण आउन बाकी रहेको पङ्गेनीले बताइन ।

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  ९ : ५७ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान