२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

नेपाली सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त



काठमाडौं । नेपाली सेनाको प्रधान सेनापतिमा प्रभुराम शर्मा नियुक्त भएका छन् ।

कायममुकायम प्रधानसेनापति शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रीपरिषद्‌को
सिफारिसमा शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल यही भदौ २४ गते समाप्त हुनुअघि नै शर्मालाई नियुक्त गरिएको हो । कार्यकाल समाप्त हुनुअघि थापा गत साउन २५ गतेदेखि विदामा रहेका छन् । थापा विदामा बसेपछि बलाधिकृत रथी शर्माले नेपाली सेनाको कायममुकायम जिम्‍मेवारी सम्‍हाल्दै आएका छन् ।

 

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  ६ : १४ बजे

‘एमआरपी’ र ‘लेबल’ अनिवार्य गर्न निर्देशन

काठमाडौँ । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा मूल्य

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना

दोस्रो सौभाग्य गोल्डकप : अन्तिम चारको टुगो लाग्यो

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित