२२ बैशाख २०८३, मंगलबार | May 6, 2026

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल



काठमाडौं । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।

आइतबार बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको छ । असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले संसदबाट विश्वासको मत लिएको ढेड महिना पुग्न लाग्दा समेत मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । देउवा मन्त्रिपरिषद्मा कांग्रेसका दुई, माओवादीका दुई मन्त्री र कांग्रेसबाट एक राज्यमन्त्री मात्र सहभागी छन् ।

दलहरुबीच कसले कति मन्त्रालय र कुन कुन मन्त्रालय पाउने भन्ने विषयमा समेत सहमति भएको छैन । सरकारमा कांग्रेस र माओवादीबाहेक एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सहभागी हुँदैछन् ।

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  ११ : २७ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि