७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना भाइरसका १३८८ नयाँ संक्रमित थपिए, २२६० जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो केहीदिनको तुलनामा आज कोरोना भाइरसका संक्रमितको संख्या उल्लेख्य घटेको देखिएको छ । परीक्षण संख्या कम हुँदा संक्रमितको संख्या पनि घटेको देखिएको हो ।

१० हजार २९७ जनामा गरिएको परीक्षणमा १३ सय ८८ जनामा मात्र संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार २५९ जनामा पीसीआर परीक्षण गर्दा १२ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै३ हजार ३८ जनमा गरिएको एन्टिजेन परीक्षणमा १७४ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २२६० रहेको छ । संक्रमणमुक्त हुनेको संख्या संक्रमितको भन्दा बढी हुँदा सक्रिय संक्रमितको संख्या पनि केही घटेको छ । आज देशभर ३५ हजार ७९६ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा १० हजार ७१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भैसकेको छ ।

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  ४ : ५८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई