२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

किन बोलायो माओवादीले स्थायी समितिको आकस्मिक बैठक !



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक रुपमा सोमबार दिउँसो स्थायी समिति बैठक बोलाएका हुन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघिदेखि बैठक बसिरहेको छ ।

बैठकमा पार्टीको सांगठनिक विषय र मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल भैरहेको बताइएको छ । माओवादीको यसअघि बसेको स्थायी समिति बैठकले प्रदेश इन्चार्जहरु र सहइन्चार्ज तोकेको थियो ।

यस्तै आजै बिहान मात्र मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनका दलहरुसँग छलफल भएपछि माओवादीले कुन कुन मन्त्रालयमा अडान लिने भन्ने विषयमा पनि बैठकमा छलफल हुँदैछ । मन्त्रालय बाँडफाँट शीर्ष नेतालेले टुंग्याउने गठबन्धनमा सहमति भएको छ ।

 

 

प्रकाशित मिति : १४ भदौ २०७८, सोमबार  ३ : ४४ बजे

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक

श्रममन्त्री साहलाई किन हटाउने तयारी जुटे प्रधानमन्त्री शाह ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रममन्त्री दीपककुमार साहलाई पदबाट

१० औँ वार्षिकोत्सवमा होटल पौवाका सबै शाखाहरुमा ‘स्वाद उत्सव’ सुरु

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ

सुरु भयो पौवा ‘स्वाद उत्सव’

नेपालगन्ज । होटल पौवाको २० वटै शाखामा एकसाथ ‘स्वाद उत्सव’

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व