१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-तानसेन खण्ड एकतर्फी संचालन



बुटवल । बिगत ३ दिन देखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक खण्ड आज साँझबाट एकतर्फी संचालनमा आएको छ । तानसेन नगरपालिका ८ डुम्रेमा खसेको पहिरोको कारण अवरुद्ध सिद्धार्थ राजमार्ग साँझबाट एकतर्फी संचालनमा आएको हो ।

सडक डिभिजन कार्यालय, नेपाल प्रहरी र शसस्त्र प्रहरीको २ दिनको लगातारको प्रयासपछि आज साँझबाट एकतर्फी सडक सुचारु भएको पाल्पा प्रहरीले जनाएको छ ।

एकतर्फी सडक खलेपनि यात्रा जोखिमपूर्ण रहेको भन्दै प्रहरीले सवारी साधनका चालक एवं यात्रुहरुलाई धैर्यता तथा संयमतापुर्वक सडक प्रयोग गर्न आग्रह गरेको छ । अबिरल परेको वर्षाले गत आईतबार बिहान सो स्थानमा २ वटा पक्की घर सहित सडक पहिरोसँगै बगेको थियो ।

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  १० : ०२ बजे

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै