२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

कोरोना अपडेट :२००४ संक्रमित थपिए, १८४६ संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २ हजार बढी संक्रमित थपिएका छन् ।

१४ हजार ६५० परीक्षण गर्दा २ हजार ४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८४६ जना संक्रमित निको भएका छन् । यसै अवधिमा १६ जनाको मृत्यु भएको छ । हालसम्म १० हजार ७८६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

आज देशभर ३३ हजार ९४६ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  ४ : ३५ बजे

ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ । घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह

त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार भित्रियो

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ जना घाइते

कपिलवस्तु । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर । वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन-जङ्गल यतिबेला