२८ मंसिर २०८२, आइतबार | December 14, 2025

हेलम्बु राजमार्ग लगातार अवरुद्ध



सिन्धुपाल्चोक । बिहीबार रातिदेखिको लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा सिन्धुपाल्चोकमा हेलम्बु राजमार्ग फेरि अवरुद्ध भएको छ ।

मेलम्ची नगरपालिका-१३ मेलम्ची-जिरोकिलो सडकखण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन वर्षा बाधक रहेको र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले आग्रह गरे ।

साउन अन्तिमदेखि नै निरन्तर पहिरो र तलबाट खोलाले सडक कटान गरिरहेको छ । रासस

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  ८ : ४१ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको