६ आश्विन २०८३, मंगलबार | September 23, 2026

आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा जनार्दन बराल निर्वाचित



काठमाडौं । आर्थिक पत्रकारहरूको छाता संगठन आर्थिक पत्रकार समाज नेपाल (सेजन)को अध्यक्षमा जर्नादन बराल निर्वाचित भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा बराल निर्वाचित भएका हुन । अध्यक्षमा आशिष ज्ञवाली र शिरोमणि ढुंगाना पनि प्रतिस्पर्धी रहेका थिए ।

यस्तै, उपाध्यक्षमा सुजन वली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित भएका छन् ।

सदस्यमा सीबी अधिकारी, अच्युत पुरी, अमर बडुवाल, सोभित थपलिया र इशारा कोइराला निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १९ भदौ २०७८, शनिबार  ६ : २७ बजे

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र

कांग्रेसको नेतृत्वमा गगनको विकल्प छैन : उपसभापति भुसाल

अर्घाखाँची । नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौँ । जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला

बुधवारबाटै नेपालमा वर्षाको क्रम बढ्दैजाने

काठमाडौं । भोलि (बुधबार,७-असोज) बाटै नेपालमा वर्षा हुने क्रम बढ्दै