१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

सिरहामा ब्राउन सुगरसहित युवक पक्राउ



सिरहा । लागूऔषध ब्राउन सुगरसहित सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका-१७ काली चौकबाट ब्राउन सुगरसहित मिर्चैया नगरपालिका-५ का मोहमद नियाज सेखलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सेखको साथबाट १० ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद् भएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुभास बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : १९ भदौ २०७८, शनिबार  ७ : २० बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से