२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

९८७५ जनाको परीक्षण गर्दा १२६८ मा कोराना संक्रमण पुष्टि, २१९५ संक्रमणमुक्त



काठमाडौं । शनिबार कोरोना भाइरसका १२सय ६८ नयाँ संक्रमित थपिएका छन् ।

जम्मा ९ हजार ८७५ जनमा गरिएको परीक्षणअनुसार १२सय ६८ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार २४ जना संक्रमित देखिएका छन् । परीक्षण कम हुँदा संक्रमितको संख्या पनि कम देखिएको छ ।

पछिल्लो २४ घण्टामा २१९५ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यसैअवधिमा ९ जनाको मृत्यु भएको छ ।
आज देशभर ३१ हजार ८२६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ भदौ २०७८, शनिबार  ४ : ३३ बजे

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

तनहुँ । नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ

ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ । घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह

त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार भित्रियो

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ जना घाइते

कपिलवस्तु । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा