६ पुस २०८२, आइतबार | December 21, 2025

कोरोना अपडेट : १८९७ संक्रमित थपिए, १७४३ संक्रमणमुक्त, २० जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८९७ जना कोरोना संक्रमित थपिएका छन् ।

१५ हजार ९७९ जनामा गरिएको परीक्षणमा झण्डै १९ सय नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैअवधिमा १७४३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यस्तै २० जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म १० हजार ८५८ जनाको मृत्यु भएको छ ।

आज सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ रहेको छ ।

प्रकाशित मिति : २१ भदौ २०७८, सोमबार  ५ : ०२ बजे

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा