२० मंसिर २०८२, शनिबार | December 6, 2025

सुदुरपश्चिम प्रदेशमा जसपाका दुई सांसद दुईतिर



धनगढी । सुदुरपश्चिम प्रदेशमा रहेका जनता समाजवादी पार्टी (जसपा)का सांसद दुईतिर विभाजित भएका छन् ।

प्रदेशसभामा जसपा संसदीय दलका नेता कृष्णबहादुर चौधरी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समजवादी पार्टी (लोसपा)मा प्रवेश गरेका छन् ।

चौधरीले धनगढीस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर लोसमा रहेको सनाखत गरेका छन् । विगतमा राष्ट्रिय जनता पार्टीबाट चौधरीले कैलाली क्षेत्र नं. १ (क)बाट विजयी भएका थिए ।

अर्का सांसद मलामती कुमारी राना भने जसपामै रहने निर्णय गरेकी छिन् । राना पनि विगतमा राजपाबाटै निर्वाचित भएकी थिइन ।

एमाले र जसपाका प्रदेश एवं स्थानीय तहका जनप्रतिनिधिलाई आजसम्म दल रोज्न पाउने सुविधा रहेको छ ।

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  ११ : ३६ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय