६ पुस २०८२, आइतबार | December 21, 2025

२४ घण्टामा १६७७ जना कोरोना संक्रमित थपिए, २०७२ संक्रमणमुक्त



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६७७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार १५ हजार ३४ जनामा गरिएको नमुना परीक्षणमा १६ सय ७७ जना संक्रमित थपिएका हुन् । यीमध्ये पीसीआर परीक्षणबाट १४२३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ७२ रहेको छ । यसै अवधिमा २१ जना संक्रमितको मृत्यु भएको छ। आज नेपालमा ३० हजार ३०३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  ४ : ३३ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम