२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

लुम्बिनी प्रदेशसभामा निर्मलाले खाइन् प्रदेशसभा सदस्यको सपथ



बुटवल । जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक तर्फबाट मनोनयनमा परेकी लुम्बिनी प्रदेशसभाकी सदस्य निर्मला मुडभरि भट्टराईले प्रदेशसभा सदस्यको सपथ लिएकी छिन् । लुम्बिनी प्रदेशसभा सचिवालयमा एक कार्यक्रमका बीच प्रदेशसभाका सभामुख पुर्णबहादुर घर्तीले प्रदेशसभा सदस्य भट्टराईलाई सपथ गराएका थिए ।

पार्टीको ह्वीप उल्लंघन गरेको अभियोगमा कल्पना पाण्डे जसपाको कारवाही पछि रिक्त भएको सदस्यमा जसपाले मुडवरी भट्टराईलाई पठाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  २ : ३० बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात