१६ चैत्र २०८२, सोमबार | March 30, 2026

भ्याकुलोडर दुर्घटना हुँदा सहचालकको मृत्यु



संखुवासभा । संखुवासभामा मकालु गाउँपालिका-३ सम्माटारमा भ्याकुलोडर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

उत्तर दक्षिण कोशी राजमार्गमा को ज१क४१२ नम्बरको भ्याकुलोडर दुर्घटना हँदा सहचालक खाँदबारी नगरपालिका-६ का २४ वर्षीय श्याम विकको घटनास्थलमै मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी कार्यालय सङ्खुवाभाका प्रमुख मानबहादुर खत्रीले जानकारी दिए ।

भ्याकुलोडर सडकबाट अन्दाजी सय मिटर तल खसेको छ । निर्माणाधीन उत्तर दक्षिण कोशी राजमार्गको मकालु-३ सम्माटारमा बिहीबार रौता कन्स्ट्रक्सनको भ्याकुलोडर दुर्घटना भएको हो ।

मृतक सहचालक विक यस अघि ट्रयाक्टर चालक थिए । विकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइँदैछ ।

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  ११ : ०१ बजे

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित

सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनतामा

मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन