२१ चैत्र २०८२, शनिबार | April 4, 2026

आज थपिए १५६२ नयाँ कोरोना संक्रमित, १९ जनाको मृत्यु



काठमाडौं । शनिबार र आईतबार ३ अङ्कमा झरेको कोरोनाको ग्राफ पछिल्लो २ दिनमा उकालो चढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा १५६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १५८९ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा १९ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७९ हजार ४९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ४१३ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ४२ हजार ३०६ जना कोरोना मुक्त भएका छन् ।

हालसम्म कोरोनाबाट १० हजार ९८४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  ६ : ०७ बजे

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा