१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

प्रधानमन्त्री देउवाले गरे एकैपटक ८५ सहसचिवको सरुवा (सूचीसहित)



काठमाडौं । सरकारले एकै ८५ जना सहसचिवहरुको सुरुवा गर्ने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्री स्तरको निर्णयबाट एकैपटक ८५ सहसचिवको सरुवा गर्ने निर्णय गरिएको हो ।

देउवाले मंगलबार सहसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेका हुन् । अधिकांस सहसचिवहरुलाई प्रदेशमा खटाईएको छ भने प्रदेशमा कार्यरत सचिवहरुको समेत सरुवा गरिएको छ । सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।

देउवा नेतृत्वको सरकार बनेपछि जगेडामा राखिएका झक्कप्रसाद आचार्य र यमलाल भुसाल दुबै जना प्रदेश मन्त्रालयमा सरुवा भएका छन् ।

विभिन्न मन्त्रालयका साथै प्रदेशका सचिवहरूको समेत सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

यस्तो छ सरुवाको सूची :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/09/MOFAGA_Notice_20210914051642.pdf”]

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  ६ : २० बजे

लमजुङमा पहिरोले धन्सार घर भत्किँदा बुबा-छोरीको मृत्यु, दुई जना घाइते

गोरखा । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्किँदा

काँकरभिट्टाको एक विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको

आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने

काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपालभरका अस्पतालमा आज आकस्मिकबाहेकका

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी