२३ चैत्र २०८२, सोमबार | April 6, 2026

बुटवलका मेयर शिवराज सुवेदीमाथि ज्योतिनगरबासीद्वारा हातपात (भिडियोसहित )



बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि हातपात भएको छ ।

ज्योतिनगर क्षेत्रमा चुरेपहिरो निरीक्षण गर्न जाँदा छिटो उद्दार नगरेको भन्दै स्थानीयबासिले हातपात गरेका हुन् ।

गत भदौमा पहिरो गए पनि अहिलेसम्म उपमहानरले उद्दार र राहत नदिएको भन्दै स्थानीयबासिन्दाले मेयर सुवेदीलाई हातपात गरेका हुन् । उनीहरुले सुवेदीलाई मुक्का प्रहार गरेका थिए ।

सुवेदीमाथि हातपात हुनथालेपछि प्रहरीले सामान्य बल प्रयोग गरेर सुेवदीलाई कुटाइ खानबाट बचाएका छन् । प्रहरीले भने आक्रोशित भीडले नारावाजी गरेको तर हातपात नगरेको जनाएको छ । ‘सामान्य भनाभन र नारावाजी भएको हो, हातपात भएको होइन’ इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मनोज कुँवरले बताए ।

ज्योतिनगरमाथिको चुरे क्षेत्रमा गत भदौमा गएको पहिरोले त्यहाँका दुई दर्जन बढी घरमा क्षति पुर्याएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १२ : १३ बजे

ओली र लेखकलाई हिरासतमा राख्ने म्याद नथप्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री

दोस्रो सौभाग्य गोल्डकपमा देवदहको सहज जित

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक