२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

एमालेको विधानमा आमुल परिवर्तन गरिँदै (विधानको मस्यौदासहित)



काठमाडौं । नेकपा एमालेले आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावबारे औपचारिक छलफल शुरु गरेको छ।

मस्यौदाकारुपमा तयार पारिएको बिधान संशोधन प्रस्तावलाई शुक्रबारदेखि शुरु भएको केन्दीइ कमिटीमा प्रस्तुत गरिएको छ । दुई दिनसम्म ललितपुरको च्यासलमा बस्ने केन्द्रीय कमिटी बैठकले बिधानको मस्यौदा माथि छलफल गरेर बिधान महाधिवेशनका लागि प्रस्ताव तयार गर्ने बताइएको छ । बैठकले संशोधन प्रस्ताव पारित गरेपछि असोज १५ देखि १७ गतेसम्म बस्ने विधान महाधिवेशनमा प्रस्तुत गरिने बैठकमा सहभागी एक एमाले नेताले बताए ।

विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल गर्न आजबाट शुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् भने महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव पेश गर्ने भएका छन्।

केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न बसेको बैठकमा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नेताहरुले सुझाव दिएका थिए। ओलीको प्रस्ताव माथि एमाले उपमहासचिव घनश्याम भुसालले फरक मत दर्ज गरेका छन् ।

यस्तो छ एमालेको प्रस्तावित बिधान :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/09/Exported_File.pdf”]

 

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १ : ५२ बजे

काठमाडौंको पिंगलास्थानमा प्रहरीले चलायो गोली, एक किलोभन्दा बढी खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको पिंगलास्थान क्षेत्रमा प्रहरीले गोली चलाएर दुई जना

छत्रगञ्ज रुपन्देही सम्पर्क समाजद्वारा सांसदहरूलाई समस्यासहितको बधाईपत्र

बुटवल । छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको आयोजनामा शुभकामना आदान-प्रदान, नव

‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानमा बुटवलको बदेलपोखरीबाट ११ मोटरसाइकल नियन्त्रणमा

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

६ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विभिन्न मुलुकमा राजनीतिक नियुक्तिका आधारमा खटाइएका ६

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा